पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ । ( जानी राखौं)

१.२१ देखि ६५ वर्ष उमेर समुहका महिलाका लागि यो जाँच अनिवार्य छ ।
२.यसको जाँच २१ वर्षदेखि सुरु गर्न देखि र प्रारम्भिक चरणमै सर्भाइकल क्यान्सर पत्ता लगाउनका लागि हरेक तीन वर्षम
यसको जाचँ जरुरी छ ।
३.यो जाँच २१ वर्ष देखि भन्दा कम उमेरका मानिसमा त्यति लागु हुदैन ।
४.हरेक पाँच वर्षमा कम्तीमा एक पटक एपीवी र पीएपी टेष्ट गराउन आवश्यक छ ।
५.कुनै पनि लक्षण देखा परेमा यो जाँच प्रत्येक वर्ष गर्न आवश्यक छ ।
६.कुनै महिला जसका गर्भासय निकालिएको छ, जसको सर्भाइकल क्यान्सरसित कुनै खतरा छैन।
७.यदि कुनै महिलाले सर्भाइकल क्यान्सर विरुद्धको खोप लगाएको छ,भने पनि चिकित्सकको सुझाव पश्चात उनीहरुले पनि
चेकजाँच गर्न आवश्यक छ ।
८.जो मानिस क्यान्सरको जोखिममा छ वा उसको परिवारमा कसैलाई पाठेघरको मुखको क्यान्सर छ भने उनीहरुले पनि
बेला बेलामा यो जाँच गराउन आवश्यक छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com