१. असफलता निराशाजनक हुन सक्छ, तर त्यो भन्दा बढी निराशा गर्ने कुरा यो छ कि हामी फेरी सफल हुनका लागि एक पटक प्रयास नै गर्दैनौ ।
२. जुन कुरा हामी बुझ्न सक्दैनौ, त्यसलाई सम्झिनु नै ज्ञान हो । ज्ञानबाट नै हाम्रो बुद्धि प्रखर ह्न्छ ।
३. कुनै कामको सुरुवात गर्दा असफलताको डर मनमा हुनु हुँदैन । त्सैले सकारात्मक रहनुहोस् र इमानदारीका साथ मेहेनत गर्नुहोस् ।
४. जीवनको एक एक पल प्रसन्न भएर बाच्नुपर्छ, किनकि दिनहुँ साझमा घाम अस्ताए जस्तै हाम्रो जीवन पनि एक दिन ढल्नेछ ।
५. जो व्यक्ति भविष्यमा दान दिने योजना बनाउँछन्,उनीहरु कहिल्यै दान गर्ने सक्दैनन् ।जतिबेला दान दिने विचार आउँछ, त्यति नै बेला दान दिनु पर्छ ।
६. बादलले र्पथ्वीबाट नै पानी लिएर पानीको वर्षा गर्छ । ठिक त्यसै गरी सज्जन व्यक्तिले जति कमाउँछन् त्यो दान पनि गर्छन् ।
७. कठिन परिश्रमको कुनै विकल्प छैन ।
८. दयालु बन्नुहोस् कमजोर होइन, ज्ञानी बन्नुहोस् अहंकारी होइन ।
९. हरेक सानो परिवर्तन ठूलो सफलताको अगं हुन्छ ।
१०. सफलताको सबैभन्दन राम्रो कुरा यो छ कि यो मेहेनत गर्नेहरु तिर आकर्षित हुन्छ ।
संघर्ष र सफलता