अन्तिम भाग
२७. त्यसैले धेरै वर्ष पहिले पृथ्वीले मात्र २२ घण्टाम एक चक्र पूरा गथ्र्याे ।
२८. पृथ्वीको दुरी सूर्यबाट अलिकति पनि टाढा वा नजिक हुन्थ्यो भने यहाँ पानी हुने थिएन ।
२९. वैज्ञानिकहरुका अनुसार मंगल र शुक्र ग्रहमा पनि धेरै पहिला पानी थियो तर अब समाप्त भइसकेको छ ।
३०. पृथ्वीको केन्द्रबाट निकै शक्तिसाली र तिव्र गतिको म्याग्नेटिक किरणहरु निस्किन्छ ।
पृथ्वीको बारेमा केही रोचक तथ्यहरु