- अन्तरिक्ष यानबाट पहिलो पटक बाहिर निस्किने व्यक्ति एलेक्सी लियोनेव हुन् ।
- हरेक बाघको शरीरमा भएको धर्का फरक फरक हुन्छ ।
- बिरालोको कानमा ३२ वटा मांसपेशी हुन्छ ।
- कमिलाको फोक्सो हँदैन र यो कहिले पनि सुत्दैन ।
- पुतलीको दुई वटा आँखा र हजारौ लेन्स हु्न्छ । तर पनि यसले रातो, हरियो र पहेलो मात्र देख्छ ।
- अस्ट्रिचको आँखा उसको मस्तिक भन्दा ठूलो हुन्छ ।
- कागती अमिलो भए पनि यसमा स्ट्रबेरीको भन्दा बढी चिनी हुन्छ ।
सकरात्मक ज्ञानमञ्च