फाटेको दूध यसरी प्रयोग गर्नुहोस्

यदि दूध फाट्यो भने त्यसको पानी छानेर पिठो मुछ्न प्रयोग गर्नुहोस् । यसबाट रोटी नरम बन्नेछ ।
फलफुलको जुसमा फाटेको दुधको पानी मिसाउँदा अझ स्वास्थवद्र्धक हुन्छ ।
फाटेको दूधको पानी भात, तरकारी तथा पास्ता पकाउदा प्रयोग गर्न सकिन्छ ।
पाटेको दूधको पानीले अनुहार पखाल्दा नरम र चम्किलो हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com