- लक्ष्य निर्धारण गर्ने
- पढाइप्रति तीव्र इच्छा जगाउने
- पढाइको प्रभावकारी तरिका छान्ने
- समय बर्बाद पार्ने क्रियाकलाप त्याग्ने
- असल बानीको बिकास गर्ने
- प्रेरक बाटो हिँड्ने
- नियमित अभ्यास गर्ने
- पढ्नुअगाडि शारीरिक अभ्यास गर्ने
विद्यार्थीहरूले पढाइ कसरी सुधार्ने ?
