- रुसको राजधानी मस्कोमा सन् २००४ यताकै ठूलो सांघातिक हमला भएको थियो । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटना युक्रेनले गराएको आरोप लगाएका थिए ।
- अमेरिका मेरील्यान्डको बाल्टिमोर सहरस्थित फ्रान्सिस स्कट पुल भत्किएको छ ।
- आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ ।
- रुसको राजधानी मस्कोमा आयोजित कन्सर्टमा हमला हुँदा १३३ जनाले ज्यान गुमाएका छन् ।
- अफगानिस्तानको कन्धारस्थित एक बैंकमा आत्मघाती आक्रमण भएको छ ।
- भारतमा लोकसभा निर्वाचनको पूर्व संध्यामा कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज भएको छ ।रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् ।
अन्तराष्ट्रिय समाचार