१. जसले हार्छ, उसले नै जित्नुको महतव थाहा पाउँछ ।
२. यदि ठूलो मान्छे बन्नु छ भने ठूलो खतरा पनि लिन सक्नु पर्छ ।
३. सहाराले मानिसलाई कमजोर बनाउँछ ।
४. हरेक समस्या लक्ष्य प्राप्त र्गाे एउटा अवसर हो ।
५. नराम्रो समयको एउटा राम्रो कुरा हुन्छ कि त्यो बितेर जान्छ ।
६. मौका शब्द जति छ,त्यति नै कम समयका लागि आउँछ ।
७. कुनै कुरालाई जति बुझ्ने प्रयास गरिन्छ, त्यति नै डर कम हुन्छ ।
८. मर्नको लागि जति सुकै कारण भए पनि बाँच्नका लागि एउटै कारण महत्वपूर्ण हुन्छ ।
संघर्ष र सफलता