खेलकुद समाचार

  • नेकपा एमाले तत्कालीन महासचिव स्व। मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन प्रतियोगिता हुने भएको छ ।
  • ओमानमा जारी एसिसी मेन्स प्रिमियर कप टी(२० क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल पराजित भएको छ ।
  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ ।
  • राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
  • सुर्खेतका १७ वर्षीय अजय विकले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डमा ३ हजार मिटर दौडमा स्वर्ण जिते । उनले उक्त दूरी ९ मिनेट २४।२ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com