सफलता र संघर्ष

  • मुर्खले गरेर सोच्छ, बुद्धिमानले सोचेर गर्छ ।
  • सपना विनाको मान्छे पखेटा बिनाको चरा जस्तै हो,सपना भविष्यको दर्पण हो ।
  • पढ्न जानेर पनि नपढ्नु भन्दा पढ्नै नजान्नु धेरै राम्रो हो ।
  • कमजोर मुटु लिएर केहि काम नगर ।
  • कुनै पनि पेशाको भविष्य हुँदैन, भविष्य त त्यो व्यक्तिको हुन्छ जो त्यो पेशा अंगाल्छ ।
  • आत्मविश्वासले पूर्ण अपाङ्ग मानिस पनि शिखर चढ्न सक्छ ।
  • निराशा सफलताको पनि शत्रु हो र प्रसन्नता सफलताको एक खुड्किलो हो ।
  • कुनै गल्ती भयो भने त्यसबाट राम्रो कुरा सिकौ ।
  • केहि प्रयास गरेर असफल हुने व्यक्ति प्रयासै नगरि सफल हुने भन्दा राम्रा हुन्छन् ।
  • तपाई बाधा र समस्या समाधान गर्न निपूण बन्नुहोस्, तपाईलाई धनी बन्न कसैले रोक्न सक्दैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com