मन बाट नकारात्मक बिचार सदाका लागि कसरी हटाउने ?

  • आत्म जागरूकता हुनुहोस् ।
  • आफ्नो विचारलाई चुनौती दिनुहोस्।
  • मनन,ध्यान र व्यायाम गनुहोस् ।
  • सकारात्मक व्यक्तिहरु सगं घुलमिल हुनुहोस् ।
  • प्राप्त गर्न सकिने लक्ष्यहरू सेट गर्नुहोस्।
  • शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस् ।
  • सेवा गर्ने तरिका खोज्नुहोस्।
  • कृतज्ञ हुने तरिका खोज्नुहोस्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com