पहिलो जबमा सफल कसरी हुने ?

१. विनम्रतापूर्ण व्यवहारमा रहनुहोस् ।
२. समयको महत्व राख्नुहोस्।
३. नयाँ कामप्रति लगाव राख्नुहोेस् ।
४. मेहनती र अनुशासित बन्नुहोस् ।
५. हतार काम नगर्नुहोस् ।
६. आफ्नो व्यक्तित्वलाई प्रोफेसनल बनाउनुहोस् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com