संघर्ष रसफलता

  • मेरो आत्मालाई मेरो ह्दयदेखि मुस्कुराउनदेउ, अनि मेरो ह्दय मेरो आँखाद्धारा मुस्कुराउन देउ ताकी म दुखी ह्दयमा मुस्कान छर्न सकु
  • आजका राम्रा दिनहरु भोलीको लागि दुखका यादहरु हुन् ।
  • हामी कहिल्यै पनि हाम्रा आशुहरुको लागि लज्जित हुनु आवश्यक पदैन ।
  • खुसी हुनु धेरै सरल छ तर सरल हुन धेरै गाह्रो छ ।
  • शक्ति बढ्दैमा गलत कहिल्यै पनि सत्यमा बदल्न सकिदैन ।
  • अरु कसै जस्तो बन्न चाहानु भनेको आफु जो हो त्यसको बर्बादी हो।
  • जुन काम गर्न तिम्रो मन वेचैन हुन्छ, त्यो काम गर्न कहिल्यै नछोड ।
  • संघर्ष जती कठिन हुनेछ, सफलता उती नै सानदार हुनेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com