सफलताको सुत्र

  • यदि तिमी जतिबेला पनि रिसाउंछौ वा गुनासो गछौँ भने, मानिसहरुसग तिम्रो लागि समय हुनेछैन। भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्।
  • यदि मलाई कसैले जहाजबाट समुद्रमा धकेलिदियो र जमिन हजार माइल टाढा भएको बतायो भने पनि म पौडीरहनेछु ।
  • तोरीको दाना सानो हुन्छ, तर त्यसले आफ्ना जरा फैलाउने क्षमता राख्छ । त्यसैले कहिल्यै पनि अवसरलाई सानो ठानेर नछोड
  • जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
  • जब संसारले तिमीलाई छोड्दै हुन्छ तब एउटा साथीले तिमीलाई छोड्न सक्दैन भने, ऊ नै असल साथी हो।
  • दुर्जनको कुरा सधै आडम्वरले भरिएको हुन्छ ।
  • जो व्यक्ति बाठो हुन्छ,ऊ शान्त रहन्छ ।जो व्यक्ति बाठो छैन, त्यो व्यक्ति आफूलाई बाठो देखाउने प्रयास गरिरहन्छ ।
  • हामीले आशिर्वादको लागि मात्र भगवानको प्रार्थना गर्नुपर्छ । हाम्रो लागि के राम्रो हुन्छ भन्ने त भगवान स्वयंलाई नै थाहा छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com