- अरुको खुसीमा डाह नगर्नुहोस्
- स–साना कुरामा पनि झुटो नबोल्नुहोस्
- स–साना काममा पनि अरुको सल्लाह नलिनुहोस्
- अध्ययन गर्ने बानी बसाल्नुहोस्
- आफ्नो लागि समय निकाल्नुहोस्
- आफुलाई कमजोर नसोच्नुहोस्
- आफ्नो लागि समय निकाल्नु्होस्
अरुबाट सम्मान पाउन आफ्नो सम्मान गर्न सिक्नुहोस्