- फ्लोरिडा – पाकिस्तानले आईसीसी टी२० विश्वकप २०२४ मा क्यानडालाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । समूह ए मा रहेको पाकिस्तानले २ अंक जोड्दै सुपर ८ को सम्भावना कायम राखेको छ ।
- १०७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
- पाकिस्तानले अन्तिम खेल १६ जुनमा आयरल्यान्डसँग खेल्नेछ । पाकिस्तान अन्तिम खेलमा विजयी भएमा तथा अमेरिकाले बाँकी दुई खेल भारत र आयरल्यान्ड दुबैसँग हारेमा नेटरनरेटमा माथि रहँदै सुपर ८ खेल्न सक्छ ।
पाकिस्तानको पहिलो जित टी-२० विश्वकपमा