- उपयुक्त शिक्षण विधिको छनोटगर्नुहोस्
- विद्यार्थीप्रति शिक्षकको व्यवहार राम्रो हुनुपर्छ
- सबैलाई सहज र समान अवसर दिनुपर्छ
- कक्षाकोठालाई प्रयोगशालाको रुपमा विकास गर्नुपर्छ
- विद्यार्थीको सिर्जनाहरुको प्रदर्शन गर्ने सुबिधा
- स्पष्ट निर्देशन र सहजिकरण हुनुपर्दछ
- सामुहिक निर्णय र कार्यान्वयन गर्नुपर्दछ
- फरक क्षमता भएकाहरुको लागि उपयुक्त अवसर ल्याउनुहोस्
प्रभावकारी शिक्षणमा कक्षाकोठाको सिकाइ व्यवस्थापन