विश्व समाचार

  • इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ ।
  • नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी १८ जनाको मृत्यु भएको छ भने अन्य ४८ जना घाइते भएका छन्
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गरेका ।
  • फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले ३३ दशमलव १४ प्रतिशत मतका साथ अग्रता लिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com