Skip to content
- मनमा नपुगेर दिमागमा मात्र रहेको शिक्षा भनेको शिक्षा नै होइन ।
- तिमीले पाउने अवसरले होइन, तिमीले लिन निर्णयले तिम्रो गन्तव्य तय गर्छ ।
- अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ ।
- तिम्रो दैनिक बानीले तिम्रो परिचय बनाउँछ ।
- अँध्यारोको समयमा आफृुलाई प्रकाश आएतिर केन्द्रीत गर ।
- दिमागको शक्तिले नै जीवनको सार बताउँछ ।
- तिमीले साहस विना संसारको कुनै पनि काम गर्न सक्दैनौं ।
- धैर्यता निकै नै कठिन हुन्छ । तर, त्यसको फल त्यो भन्दा कयौं गुणा मिठो हुन्छ ।
- जुन व्यक्तिले आफू भित्रको डरलाई जितेको हुन्छ, त्यो व्यक्ति स्वतन्त्र व्यक्ति हो ।
- पिडा विना तिमीले केही पनि सिक्दैनौं ।
- आफूलाई जित्नु भनेको अरुलाई जित्नु भन्दा कठिन काम हो ।
- साथी बन्न सजिलो हुन्छ । तर, मित्रता निभाउन फल पाक्नु जत्तिकै कठिन हुन्छ ।
- आशा भनेको हिडिरहने सपना हो ।
- शिक्षाका जराहरु तिता हुन्छन्, तर, फल मिठा हुन्छन् ।
- ठूलो सफलताका लागि थोरै पागलपन चाहिन्छ नै ।