तौल घटाउन जान्नै पर्ने कुराहरु

  • आफ्नो प्रयासमा विश्वास गर्नुहोस्
  • नाश्तापछि पानीलाई मुख्य ड्रिंक बनाउनुहोस्
  • तीत पटक हैन, ४–५ पटक थोरै थोरै खानुहोस्
  • दैनिक ४५ मिनेट हिड्नुहोस्
  • पानी बढी भएको खाना खाने
  • ९० प्रतिशत खाना घरमै खाऔं
  • जूसको सट्टा फल खानुहोस्
  • हप्तामा एकपटक कुनै गाह्रो काम गर्नुहोस्
  • साँझ कम खानुहोस्
  • दिउँसो खाना खानुअघि ३ गिलास पानी पिउनुहोस्

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com