स्वस्थ्य समाचार

  • काठमाडौँ महानगरपालिका ९कामपा०ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ ।
  • विभिन्न रोगको निःशुल्क आयुर्वेद पद्धतिबाट उपचार, परामर्श, स्वास्थ्य परीक्षण सेवासहित नेपालगन्जमा पाँचदिने बृहत् योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
  • बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com