- आफूलाई अरूसँग तुलना गर्न छाड्ने
- सकारात्मक व्यक्तिहरूको सङ्गत गर्नुहोस्
- आफ्नो शरीरको ख्याल गर्नुहोस्
- आफूप्रति नम्र हुनुहोस्
- आफैँसँग गफ गर्ने बानी विकास गर्नुहोस्
- डरको सामना गर्नुहोस्
- आफूलाई मनपर्ने चिज गर्नुहोस्
- नाइँ भन्न सिक्नुहोस्
- आफ्नो लक्ष र योजनाहरू सेट गर्नुहोस्
कसरी बढाउने आत्मविश्वास ? यस्ता छन् ९ उपाय