स्वस्थ्य समाचार

  • यति एयरमार्फत क्यान्सरको उपचारका लागि विराट क्यान्सर इन्स्टिच्यूट आउने विरामीले निशुल्क हवाई टिकट पाउने भएका छन् ।
  • आयुर्वेदिक औषधीमा प्रयोग हुने नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश गरिएको छ ।
  • विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौबिसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
  • सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तोडफोड गर्ने र डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com