- हमासले दक्षिणी इजरायलमा गत वर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरु गरेको आइतबार १०औँ महिना सुरु भएको छ।
- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।
- दक्षिण कोरियामा किम्ची खाएर हजार भन्दा धेरै मानिसहरू अस्पताल भर्ना भएका छन्।
- अमेरिकामा राष्ट्रपतिको निर्वाचन आउन अब चार महिना मात्रै बाँकी छ । तर सत्तारुढ डेमोक्रेट पार्टी आफ्नो उम्मेदवारबारे अन्योलमा छ ।
- नेदरल्यान्डका निवर्तमान प्रधानमनत्री मार्क रुटको एउटा भिडियो सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ ।
विश्व समाचार