मनोरञ्जन समाचार

  • मे ५ मा बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको लोकप्रिय गायिका आनी छोइङ डोल्माको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • देशभार वैशाख २१ गतेदेखि प्रदर्शनीमा आउने चलचित्र ‘मनसरा’ को विराटनगरमा प्रीमियर सो हुने भएको छ ।
  • गीतिसंग्रह ‘ज्योतिको सँगालो’ सार्वजनिक भएको छ ।
  • गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ गम्भीर बिरामी भई अस्पताल भर्ना भएका छन् ।
  • निर्देशक पूर्णेन्दु झाले तेस्रो कथानक फिचर फिल्मको रुपमा ‘लेबर’को घोषणा गरेका छन् । विश्व मजदुर दिवसको अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ फिल्म ल्याउने घोषणा गरे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com