नियमित योग गर्दा शारीरिक र मानिसक फाइदाहरु

  • जोर्नीको समस्या कम गर्छ,
  • योगले तनावलाई घटाउछ,
  • व्यक्तिलाई निद्राको समस्या हुँदैन,
  • बालबालिकाको दिमाग तीक्ष्ण हुन्छ,
  • प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण गर्छ,
  • ध्यानले एकाग्रता बढाउँछ,
  • सकारात्मक सोचको विकास हुन्छ,

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com