मोबाइल देखाएर खाना खुवाउँदा बालबालिकामा कस्तो असर पर्छ ?

  • अत्यधिक रिसाउने,
  • जिद्दी हुने,
  • आफ्नो इच्छा पूर्ति गर्न जे पनि गर्ने,
  • निराश हुने,
  • उत्साहित नहुने,
  • एउटै ठाउँमा ध्यान केन्द्रित गर्न नसक्ने,
  • सोच्ने क्षमता कमी हुने,

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com