चुट्किला

दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
पहिलो नेताः यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेताः मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ.
पाईलटः यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन।।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com