चुट्किला

रसियावाट आयात गरिएको एउटा थोत्रो हेलिकप्टरमा चढेर एक नेताजी माउण्टेन भिजिट गर्न गए । साँझ पख खबर आयो, प्राविधिक कारणले जहाज फोर्स लेण्डिंग गरियो । घाइते नेताजीलाई सोधियोः कसरी दुर्घटना भयो ?
नेताः माथि गएपछि एकदम चिसो भयो । पंखाले गर्दा होला भनेर माथिको पंखाको स्विच अफ गरिदिएको थिए……..डयाङ्ग झरी पो हाल्यो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com