सकरात्मक ज्ञानमञ्च

  • म सबैभन्दा रमाउने क्षण भनेको काम गर्दाको क्षण हो। काम नगरी बस्दा मलाई समय खेर फालिरहेको छु जस्तो लाग्छ ।
  • साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा।
  • अरूले तिमीप्रति जेसुकै अपराध गरेको भएपनि त्यसलाई आफूले भुल्नु राम्रो हो ।
  • खानु र सुत्नु जीवनको नाम होइन, सदैव अगाडि बढ्नु नै जीवनको नाम हो ।
  • यदि झुठ्ठा बोल्दा कसैको ज्यान बच्दछ भने देखि त्यस्तो झुठ पाप होइन पुण्यः हो ।
  • जीवनलाई वर्षेले होइन, कर्मले नाप्नुपर्छ ।
  • जीवन कर्मको दोस्रो नाम हो, जो कर्म गर्दैन, उसको अस्तित्व त रहन्छ तर जीवित हुँदैन ।
  • मीठो बोलीवचन पनि तपस्या नै हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com