शेरेः पेन छ ?
केटीः छैन ।
शेरे पेन छ ?
केटीः छैन ।
शेरेः पेन छ ?
केटीः छैन भनेको सु्निनस्, फेरी सोधिस् भने चक्कुले तेरो जिब्रो काटिदिन्छु ।
एक छिन पछि ः
शेरेः चक्कु छ ?
केटीः छैन ।
शेरे त्यसो भए पेन छ ?
चुट्किला
Single Click, More Information
शेरेः पेन छ ?
केटीः छैन ।
शेरे पेन छ ?
केटीः छैन ।
शेरेः पेन छ ?
केटीः छैन भनेको सु्निनस्, फेरी सोधिस् भने चक्कुले तेरो जिब्रो काटिदिन्छु ।
एक छिन पछि ः
शेरेः चक्कु छ ?
केटीः छैन ।
शेरे त्यसो भए पेन छ ?