- फिल्म ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखला ‘भष्मे डन’ ओटीटीमा रिलिज भएको छ । यो फिल्म सिनेमाघरमा स्ट्रिमिङ सुरु भएको हो ।
- दीपेन्द्र खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको शीर्ष भूमिका छ ।
- पटकथा लेखक लामिछानेले यो फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण रहेकोले ओटिटिमा यस फिल्मलाई मन पराउने विश्वास राखे । हलमा यो फिल्म २०८० सालको दशैं फूलपातिमा रिलिज भएको थियो ।
- सोही छेकोमा ’पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो । सिनेमाघरमा ‘जय भोले’, ’महापुरुष’, ’जारी’, ’पानी फोटो’, ’चपली हाइट ३’ लगायतका फिल्म पनि उपलब्ध छन् ।
‘पशुपतिप्रसाद २’ ओटीटीमा रिलिज भयो