- भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत मतदान भएको छ। भारतीय चुनाव आयोगका अनुसार गत ७ मे मा १२ राज्यको ९४ लोकसभा सिटका लागि ६५ दशमलव ६८ प्रतिशत मतदान भएको हो।
- युक्रेनी सीमाबाट करिब ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको संख्या १५ पुगेको रुसको आपत्कालीन अवस्था मन्त्रालयले जनाएको छ ।
- सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजाबीचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो । सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुन्द्रको किनारनजिक रहेको छ ।
- अमेरिकी राष्ट्रिय एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले पृथ्वीमा मौसम अवलोकन र वातावरणीय अनुगमन क्षमताहरू सुधार गर्नका साथै अग्रिम अन्तरिक्ष मौसम अवलोकनमा सहयोग गर्न नयाँ मिसन सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।
- अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता विश्वको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सम्बन्धलाई हल्लाए ।
विश्व समाचार