- फुल चार्ज गर्नु
- ‘अप्टिमाइज्ड ब्याट्री चार्जिङ’ फिचर अन गर्नु
- एपहरूलाई ब्याकग्राउन्डमा रिफ्रेस हुन नदिनु
- म्यागसेफको सट्टा वायर्ड चार्जिङ गर्नु
- चार्ज गर्दा फोन प्रयोग नगर्नु
- प्रतिकूल मौसममा चार्ज नगर्नु
- लो पावर मोडलाई इनेबल गर्नु
- नोटिफिकेसन अफ गर्नु
- एडाप्टर तातिए चार्ज गर्न रोक्नु
- आईओएस अपडेट गर्नु
आईफोनको ब्याट्री टिकाउने १० तरिकाहरु
