रोगका कारण हुने पेट दुखाइ
- पेटको शल्यक्रिया
- कब्जियत
- अल्सर
- भाइरल इन्फेक्सन
- कार्वोनेटेड खानाको अत्यधिक प्रयोग
- ग्यासयुक्त पेय पदार्थ
- प्रदूषित खाना
बच्ने उपाय
- साँधेको, पोलेको, तारेको मासुका परिकार सकेसम्म नखाने।
- धूमपान र मध्यपानको प्रयोग नगर्ने।
- पेट दुखेको निको पार्न अनुमानका भरमा औषधिको प्रयोग नगर्ने।
- प्रसस्त शुद्ध पानी पिउने।
- जङ्क फुडको प्रयोग नगर्ने। सकभर घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाल्ने।
- पेट सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने।
- खाना समय लगाएर विस्तारै चपाएर खाने।
- चना, केराउजस्ता गेडागुडी खाँदा एक दिन भिजाएर राख्ने र अर्को दिन सफा गरेर राम्रोसँग पकाएर मात्र खाने।
- नियमित व्यायम गर्ने।
- बढी चिल्लो, पिरो, अमिलो खाने कुरालाई कम गर्ने।