मनोरञ्जन समाचार

  • काठमाडौंको मण्डला थिएटरमा २०७३ भदौमा मञ्चन भएको थियो– ‘बोक्सीको घर’, निर्देशक सुलक्षण भारतीले अहिले भने नाटकलाई अझ फराकिलो पारेर ठूलो पर्दामा पस्केका छन् ।
  • शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म बोक्सीको घरु मा समावेश गीत बुझिनँ मैलेु लाई छोटो समयमै युट्युबमा एक करोड बढी पटक हेरिएको छ।
  • नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com