- मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो ।
- यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।
एकैदिनमा १७ सय बढ्यो सुनको मूल्य