गौरव र क्विन्सीले जिते ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’

  • एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको ‘नन्दिनी अर्गानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ को उपाधि गौरव सिटौला र क्विन्सी श्रेष्ठले जितेका छन् ।
  • पुरुष र महिला गरी दुई भिन्न टाइटलमा भएको प्रतिस्पर्धामा अवय खड्गी र जेसिकासिंह ठकुरी ‘फस्ट रनरअप’, विशेष श्रेष्ठ र मिमोसा राई सेकेन्ड रनरअप, शिशिर रेगामी मगर र एन्जल थापा मगर थर्ड रनरअप, सहारा लामा फोर्थ रनरअप भए ।
  • उपाधि विजेताले उपाधिसँगै ५० हजार रुपैयाँ र स्मार्टफोन प्राप्त गरे ।  सेकेण्ड रनरअपसम्मका विजेताले बुद्ध एयरबाट पोखरा­काठमाडौको हवाई टिकट र विश्व मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर प्राप्त गरे ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com