- उच्च मूल्यबाट सुनको भाउ ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ तय गरेको छ ।
- अघिल्लो दिन १ लाख ४२ हजार ७ सय रुपैयाँ थियो ।
- अघिल्लो दिनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।
सुनको भाउ उच्च मूल्यबाट ५ सय घट्यो