अमेरिकी डलरको भाउ घट्यो

  • बिहीबार अमेरिकी डलरको भाउ २६ पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले यस दिनका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७० पैसा तोकेको छ । सर्वसाधारणले डलर खरिद गर्दा यहीं मूल्य तिर्ने हो ।
  • अघिल्लो दिन १३३ रुपैयाँ ९६ पैसा थियो । त्यस्तै बैंकले डलरको खरिददर मूल्य १३३ रुपैयाँ १० पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com