आर्थिक समाचार

  • नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकहरुको नाफामा देखिएको छ ।
  • नेपालमा उत्पादित ४० मेगावाट बिजुली बाङ्ग्लादेशलाई बिक्री गर्नका लागि प्रति युनिट शुल्कबारे दुई देशबीच सहमति बन्न नसक्दा त्यससम्बन्धी सम्झौतामा केही ढिलाइ भइरहेको नेपाली अधिकारीहरूले बताएका छन्।
  • अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।
  • यो वर्षको ‘स्प्रिङ सिजन’ अर्थात् गत मध्यफागुनदेखि आगामी जेठ १८ गतेसम्म नेपालका हिमाल चढ्न ७८ वटा समूहले अनुमति लिएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com