छोरो: डेडी, पल्लो घरको अकलको नाम डार्लिङ हो?
बाबुः हैन बाबु, उसको नाम त रमेश हो। ।
छोरा: अनि हजुर अफिस जानासाथ मम्मीले त त्यो अकललाई डार्लिङ भन्नुहुन्छ त
प्रोफेसर: तिमी क्लासमा किन ढिलो आएको?
केटी: सर मेरो पछाडि एउटा केटा लाग्यो त्यसैले
प्रोफेसर: त तिमि किन लेट?
केटी: सर त्यो केटा नै बिस्तारै आईरहेको थियो अनि