चुत्किला

शेरे र हर्के

अमेरिकाबाट गाऊँमा हर्केलाइ फोनमा फुर्ति लाऊँदै शेरे,
शेरे: ओबामालाइ चिन्छस?..
हर्के: चिन्दिन
शेरे: अमेरिका आए पो चिन्थिस, एन्जेलिना जोलीलाइ नि?.
हर्के :अहँ चिन्दिन
शेरे: अंग्रेजी फिल्म हेरे पो चिन्थिस, रिहानालाइ नि?..
हर्के: चिन्दिन
शेरे: अंग्रेजी गीत सुने पो चिन्थिस, लन्ठु शेरेका कुरा सुनेर हर्के झन्कींदै भन्यो ‘बिर्खेलाई चिन्छस?..
शेरे: अहँ चिन्दिन यार
हर्के: तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस..

एउटा केटो खसी बजारमा…

एउटा केटो खसी बजारमा खसी किन्न भनेर गएछ ।

केटो : कति हो खसीको साहुजी ?

साहुजी : रु. ५०० मात्र हो ।

केटो : जम्मा ५०० लास्टै सस्तो रहेछ त….. किन हो?  Guarantee

साहुजी :  Chinese खसी हो, Guarantee छैन…… घर पुग्दासम्म भुक्न नि सक्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com