सुनको भाउ तोलामा ६ सय बढ्यो

  • दुई दिन लगातार स्थिर रहेको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६ सयले बढेर तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
  • मंगलबार र सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँमा स्थिर थियो । आइतबार पनि यही भाउ कायम थियो । गत शुक्रबार भने १ लाख ४५ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
  • महासंघका अनुसार बुधबार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com