- ब्यक्तिगत सम्बन्ध राम्रो बनाउनुहोस्
- मनोरञ्जनलाई समय दिनुस्
- समूहमा सहभागी हुनुहोस्
- सामूदायिक क्रियाकलाप गर्नुहास्
- आफ्नो हेरचाह गर्नुहोस्
- आफैलाई चुनौति दिनुहोस्
- तनावको सामना गर्न प्रयास गर्नुहोस्
- बर्तामानको महसुस गर्नुहोस्
- मद्दत गर्ने बानी बसाल्नुहोस्
यी हुन् मानसिक तनाव घटाउने १० उपाय