निद्राका रोचक जानकारी

facebook sharing button
  • १२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् । 
  • दुई तिहाई बिराला जीवनभर निदाउँछन् । 
  • एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाउ पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ । 
  • मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ । 
  • क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए । 
  • बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।
  • निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।
  • १५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडितभएको अनुमान गरिन्छ । 
  • विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् । 
  • ननिदाउने समस्या भोकमरीको समस्याभन्दा खतरनाक हुन्छ । 
  • जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् । 
  • ब्युझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ । 
  • ४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् । 
  • मानिसको सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ । 
  • मानिसमात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com