बालबालिकालाई कसरी रचनात्मक बनाउने ?

घर तथा परिवारबाट सिकाउनुपर्ने कार्यहरु
– हुर्काउने शैली
– खेल्ने वातावरण
– कला तथा चित्र बनाउने
– समस्या समाधान गर्न सोच्न लगाउने
– प्रयोगात्मक प्रश्न सोध्ने
– समाज कल्याण कार्यमा सानो–सानो रकम संकलन गराउने ।
– घरको जिम्मेवारीमा सहभागी हुने
–उनीहरुको रुचीलाई प्रेरणा दिने
– उनीहरुको आफ्नो गोपनियतालाई सम्मान गर्ने आदि

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com