नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ।
यो साता राजनीतिमा आएको परिवर्तनले सेयर बजार प्रभावित भएको छ । साताभरको सेयर कारोबारमा परिसूचक ६७.७८ अंकले बढेको छ । समग्रमा यो ३.३० प्रतिशतको वृद्धि हो ।
केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र २०८० मा संशोधन गदै क्युआरमार्फत विदेशमा पैसा पठाउन पाउने व्यवस्था गरेको हो ।
मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमका कारण निर्माण व्यवसायीहरूलाई सरकारले भुक्तानी गर्न बाँकी ६० अर्व रुपैयाँभन्दा बढी रकम नपाउने अवस्था सिर्जना भएको छ ।