- नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
- बैतडीको पुर्चौडी नगरपालिका वडा नं। १ खडिखेत स्थित जमाडी नदिमा मोटर पुल निर्माण द्रुत गतिमा अघि बढेको छ । ४बर्ष अघि पिल्लर ठड्याएर अलपत्र अवस्थामा अलपत्र रहेको पुल अहिले निर्माण हुन लागेको हो ।
- वाणिज्य बैंकहरुले वैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
आर्थिक समाचार
