हर्टअट्याकबाट बच्न डाक्टरका सुझावहरु

  • शरीरको तौल नियन्त्रण गर्ने ।
  • नूनको प्रयोगले कम गर्ने ।
  • तनाव नियन्त्रण गरौं ।
  • खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ ।
  • दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने ।
  • खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ
  • काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ ।
  • प्रदुषणबाट जोगिने उपायहरु गर्नुपर्छ

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com